शिक्षक सेवा आयोग | सामान्य परिक्षा (पूर्णाङ्क : 30) | MCQ | SET-2

नेल्सन मण्डेलाले एक पटक भनेका थिए, "शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो जुन तपाईले संसारलाई परिवर्तन गर्न प्रयोग गर्न सक्नुहुन्छ।"

1. चासोक चाड कुन जातीले मनाउँदछन् ?




ANSWER= (A) लिम्बु
Explain:-

2. शिवरात्री गीत कुन जातिको प्रख्यात गीत हो ?




ANSWER= (A) माझी
Explain:-

3. बिहेका लागी केटी माग्न जाँदा सिस्नोले हानेर केटाको धैर्यता परीक्षण गर्ने चलन कुन जातिमा रहेको छ?




ANSWER= (A) लेप्चा
Explain:-

4. गोरखाको ताघवाइ गुम्बामा रहेको आदित्य मल्लको ताम्रपत्र कुल कालको नमुना हो ?




ANSWER= (A) प्राथमिक काल
Explain:-

5. UNESCO को विश्व सम्पदा सूचीमा सन् २०२१ सम्म कति देशका सम्पदा सूचीकृत भएका छन्?




ANSWER= (B) १६७
Explain:-

6. झाँगडले बोल्ने भाषा कुन भाषा परिवारअन्तर्गत पर्छ ?




ANSWER= (B) द्रविड
Explain:-

7. लास ढोकाबाट ननिकाली झ्यालको भित्ताफोडी निकाल्ने चलन कुन जातिको छ ?




ANSWER= (D) लेप्चा
Explain:-

8. नेपालमा अमाली प्रथाको अन्त्य कहिले र कसले गरे ?




ANSWER= (A) १९६८, चन्द्र शमशेर
Explain:-

9. लहरे नाच कुन क्षेत्रमा प्रचलित छ?




ANSWER= (A) डोल्पा
Explain:-

10. नेपालमा हाल सूचीकृत आदिबासी जनजाती कति रहेका छन् ?




ANSWER= (B) ६०
Explain:-

11. तलका मध्ये कुन कृति बालकृष्ण समको होइन ?




ANSWER= (A) उ मरी अरे
Explain:-

12. नेपालको कुन एक मन्दिरमा माछाको पुजा गर्ने प्रचलन छ ?




ANSWER=(B) छाव्दी बाराही मन्दिर
Explain:-

13. तलका मध्ये भारोपेली भाषा समूहमा नपर्ने भाषा कुन हो ?




ANSWER= (D) नेवारी
Explain:-

14. नेपाल सरकारले राना थारुलाई कुन वर्गमा वर्गीकरण गरेको छ ?




ANSWER= (B) सिमान्तृकत
Explain:-

15. देउकी प्रथाको मुख्य केन्द्र विन्दू रहेको मन्दिर कुन हो ?




ANSWER= (A) मेलौली (बैतडी)
Explain:-


कृपया गलत उत्तर भएमा कमेन्टमा जवाफ दिनु होला |

1 comment:

Popular Posts