1. नेपालमा कुमैया प्रथाको अन्त्य कहिले भयो ?
Explain:-
2. विभिन्न मन्दिरहरुमा प्रवेशद्वार माथि ढोका अड्याउन प्रयोग गरिने अर्द्धवृत्तकार काठको नमुनालाई के भनिन्छ?
Explain:-
3. पथरकट्टा भनेर नेपालको कुन जातिलाई पुकारिन्छ?
Explain:-
4. पावस गित नेपालको कुन क्षेत्रमा प्रचलित छ?
Explain:-
5. विश्व कला परिषद्ले यस वर्ष कुन नगरपालिकालाई कला नगरी घोषणा गरेको छ?
Explain:-
6. विश्वमा सबैभन्दा बढी भाषा बोल्ने देश कुन हो?
Explain:-
7. देउकी प्रथा कुन जिल्लामा प्रचलित छ ?
Explain:-
8. चर्या नाच कुन समुदायको नाच हो ?
Explain:-
9. सती प्रथाको अन्त्य कहिले भयो?
Explain:-
10. पसिना, आँशु आदि निकाली हाउभाउ प्रकट गरेर गरिने नृत्य अभिनयलाई के भनिन्छ ?
Explain:-
11. हिन्दू धर्ममा पुंसवन विधि के सँग सम्बन्धित छ ?
Explain:-
12. नेपाली साहित्यक फाँटमा कुन कविलाई 'जातिय कवि' भनेर चिनिन्छ ?
Explain:-
13. नेपालको पहिलो कमलरीमुक्त जिल्ला कुन हो ?
Explain:-
14. किचक जातका मानिसहरूको बसोवास रहेको जिल्ला कुन हो ?
Explain:-
15. 'पाल्दोक' शब्दले तलको जाति विशेषलाई बुझाउँदछ ?
Explain:-
No comments:
Post a Comment