१.विगतका घटना र परिणामसँग गरिने कार्य तल दिइएका मध्ये कुनसँग बढी सम्बन्धित छ?
Explain:-विगतका घटना र परिणामसँग गरिने कार्यमूलक अनुसन्धान बढी सम्बन्धित छ
२. तलका मध्ये कुन अनुसन्धानको क्षेत्र सूक्ष्म हुन्छ?
Explain:- कार्यमूलक अनुसन्धानको क्षेत्र सूक्ष्म हुन्छ ।
३. कार्यमूलक अनुसन्धानसँग तलको कुन भनाइ सम्बन्धित छ?
Explain:- कार्यमूलक अनुसन्धानसँग चक्रीय (Spiral) रुपमा निरन्तर भइरहन्छ भनाइ सम्बन्धित छ।
४. कार्यमूलक अनुसन्धानको विशेषतमा कुन पर्दैन ?
Explain:-
५. तलकामध्ये कार्यमूलक अनुसन्धानको मुख्य कार्य प्रक्रिया कुन हो ?
Explain:-
६. कार्यमूलक अनुसन्धान किन आवश्यक हुन्छ ?
Explain:-
७. कार्यमूलक अनुसन्धानको चरणको चक्र कुन हो ?
Explain:-
८. कार्यमूलक अनुसन्धानको उद्देश्य तलकामध्ये कुन हो ?
Explain:-
९. कार्यमूलक अनुसन्धान समस्या समाधानको दिगो उपाय हुनुको मुख्य कारण कुन हो ?
Explain:-
१०. पेसागत समस्या समाधान गर्न स्वयं पेसाकर्मी नै सक्रिय हुनुपर्ने कार्य तलकामध्ये कुनमा हुन्छ ?
Explain:-
११. कार्यमूलक अनुसन्धानका आधारभूत विशेषता कुन हो ?
Explain:-
१२. कार्यमूलक अनुसन्धान प्रवृत्ति/स्वरूपमा तलको कुन पर्छ ?
Explain:-
१३. कार्यमूलक अनुसन्धानमा समस्या पहिचानमा नपर्ने कार्य कुन हो ?
Explain:-
१४. घटना-मामिला अध्ययनसँग असम्बन्धित कुन हो ?
Explain:-
१५. योजना, कार्य, अवलोकन र प्रतिविम्वन कसको कार्यमूलक अनुसन्धानको ढाँचा हो ?
Explain:-
कृपया गलत उत्तर भएमा कमेन्टमा जवाफ दिनु होला ||
No comments:
Post a Comment