शिक्षक | कर्मचारी तलब-भत्ता | मागफारम तथा भरपाई-२०७९
यो एक्सलमा तयार पारिएको मागफारम तथा भरपाई डाउनलोड गर्नु अगाडी दिएको निर्देशन राम्रो संग पढ्न अनुरोध गर्दछु |
निर्देशन तथा प्रयोग गर्ने तरिका :
१. सबै भन्दा पहिला तल दिएको डाउनलोड बटन बाट वा गूगल मा सर्च गरि आफ्नो कम्पुटर वा ल्यापटप मा कालिमाटी फन्ट र गूगल इन्पुट टूल डाउनलोड गरि इनिसटल गर्नुहोस् |
- कालिमाटी फन्ट डाउनलोड गर्नको लागि - [Download]
- गूगल इन्पुट टूल डाउनलोड गर्नको लागि - [Download]
गूगल इन्पुट टूल डाउनलोड गरेपछि पहिला गूगल इन्पुट टूल इनिस्टल गर्ने तेसपछी नेपाली इन्पुट टूल इनिस्टल गर्ने |
२. अब मागफारम तथा भरपाई-२०७९ डाउनलोड गरि [Extract] गर्नुहोस् | [7zip or WinZip Extractor] द्वारा तपाइको कम्प्युटरमा छ भने छैन भने तलको लिंक बाट डाउनलोड गरि इनिस्टल गर्नुहोस् |
- 7zip डाउनलोड गर्नको लागि - [Download for Windows-x64-bit]
- WinZip डाउनलोड गर्नको लागि - [Download]
- मागफारम डाउनलोड गर्नको लागि - [Download]
- सर्ब प्रथम मागफारम तथा भरपाई एक्सल फाइल खोलिसके पछी पहिलो त्रैमासिक साउन देखि असोज सम्मको सिटमा गएर पहिलो वा सबै भन्दा माथिको पानामा विद्यालयको नाम,बैंक खाता नम्बर,विद्यालयको [IEMIS] कोड तथा बिद्यालयका शिक्षक / कर्मचारी बिवरण लेख्नुहोस |
- मिति चाही प्रत्येक त्रैमासिक सिट को पहिलो पानामा परिवर्तन गरे हुन्छ |
- यति गरेपछि सबै मागफारम तथा भरपाई त्रैमासिक सिटमा परिवर्तन हुने छ |
- अब बिद्यालय शिक्षक कर्मचारी को बिवरण पनि पहिलो त्रैमासिक बाट मिलाउनु पर्ने छ अन्य सिट बाट परिवर्तन गर्दा फर्मेट बिग्रने छ |
- पहिलो त्रैमासिक मै क्रमस: शिक्षक/कर्मचारी नाम, नियुक्ति मिति, तलब स्केल,ग्रेड,ग्रेड स्केल दर सम्म डाटा राख्नुहोस | एक्सल सिट मा काम गर्दा जुन सेलमा फर्मुला प्रयोग गरिएको छ | त्यसमा परिवर्तन नगर्नु होला फर्मुला बिग्रन्छ | राम्रो एक्सल चलाउन सक्नु हुन्छ भने चलाउन सक्नु हुन्छ |
- यति गरिसके पछी तपाइको चारै त्रैमासिक बिवरण तयार हुनेछ अन्य त्रैमासिकको पहिलो पेज बाट मिति मात्र परिवर्तन गर्नु होला |
तपाइको केहि जिज्ञासा भए तलको कमेन्ट बक्समा लेख्न सक्नु हुनेछ | अन्य कुनै समस्या भए सम्पर्क : ९८६८०२५६७७